पोखरा १२ मा कांग्रेस उम्मेदवार प्रति जनलहर बढ्दो

कास्की | बैशाख १८, २०७९

पोखरा १२ मा कांग्रेस उम्मेदवार प्रति जनलहर बढ्दो

पोखरा:  नेपाली काग्रेस पोखरा १२ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ ।

 

घरदैलो कार्यक्रममा मतदाताहरूलाई पोखरा १२का वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए ।

 

पोखरा १२ को पुरानो धारादेखि पिपलडाली,सिटिभिटि, सफा मार्ग लगाएतका ठाँउमा गरिएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री सरस्वती गुरूङ कांग्रेस क्षेत्र न १ ख का सभापति कृष्ण कोइराला लगाएत वडा सदस्यका उम्मेदवारहरू शान्ता  बहादुर थापा,गोविन्द प्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवि परियारले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि कांग्रेस उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।

 

नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा पोखरा १२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएका थिए ।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्